maintenance_icon

Maintenance Notice : To improve your experience, our website will undergo maintenance for 10 Hours on 18th Feb 2026 from 10:00 AM to 08:00 PM IST.

Back to Nepali Language Pack Nepali Language Pack
Transcend Store Loader Image
Thumbnail Image of कृष्णभावना तर्फ उन्मुख

कृष्णभावना तर्फ उन्मुख (Krishna bhavana Tarf Unmukha)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

आध्यात्मिक उचाइ भनेको हामीले हाम्रो मूल ईश्‍वर चेतनालाई पुन: उजागर गर्ने हो। संसार प्रसिद्ध वैदिक अधिकारी श्रील प्रभुपादले हामीलाई संसारको सत्यतालाई हेर्न र भगवान् श्रीकृष्णतर्फको फराकिलो मार्गतर्फ लाग्न इशारा गर्नु भएको छ। यस भ्रमको दलदलबाट आफूलाई माथि उठाउने नउठाउने त्यो हामीमा निर्भर गर्दछ। यस पुस्तकमा उल्लेख गरिएको साधारण र व्यवहारिक कृष्णचेतनाको प्रक्रियाको अनुसरण गरेर हामीले असीमित सुख र आनन्दमय जीवन प्राप्त गर्न सक्दछौं।

Sample Audio

Copyright © 1972, 2022 BHAKTIVEDANTA BOOK TRUST (E 5032)
Your IP Address: 216.73.216.180 Server IP Address: 169.254.130.4