maintenance_icon

Maintenance Notice : To improve your experience, our website will undergo maintenance for 10 Hours on 18th Feb 2026 from 10:00 AM to 08:00 PM IST.

Back to Nepali Language Pack Nepali Language Pack
Transcend Store Loader Image
Thumbnail Image of राजविद्या

राजविद्या (Raaj vidya)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

हामीहरू एक क्षण पनि केही कार्य नगरी वा कुनै कार्य गर्ने योजना नबनाई बस्न सक्दैनौं । यस संसारमा केही कार्य गरेर सुखप्राप्त गर्ने हाम्रो निश्‍चिय नै सारभूत लक्ष्य हुन्छ । तर, जबसम्म हामीले हामी को हौं भनेर जान्‍न सक्दैनौं तबसम्म परमलाभका लागि सही कार्य गर्न सक्दैनौं । यो राजविद्या श्रील प्रभुपादद्वारा निरन्तर दिइएको स्वतः प्रकाशित प्रवचन हो । यसमा उहाँले हाम्रो सत्य स्वभाव वा प्रकृति, सृष्‍टि र सृष्टिकर्तासँगको सम्बन्ध एवम् यसको ज्ञानहाम्रो दैनिक जीवनमा व्यावहारिक प्रयोगको बारेमा ज्ञान प्रदान गर्नुभएको छ ।

Sample Audio

Copyright © 1972, 2022 BHAKTIVEDANTA BOOK TRUST (E 5032)
Your IP Address: 216.73.216.180 Server IP Address: 169.254.130.4